राज्यले पनि आन्तरिक पर्यटन प्रबद्र्धन गरिरहेको छ

चन्द्र रिजालउपाध्यक्ष, नेपाल पर्यटन बोर्ड कोरोना महामारीको जोखिमका कारण गत दुई वर्षयता पर्यटन व्यवसाय प्रायः ठप्प छ । पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम कम भएसँगै नेपालमा पर्यटकका लागि अन अराइभल भिसा उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । पर्यटन बोर्डले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ भने बिस्तारै पर्यटन व्यवसायलाई चलायमान बनाउनका […]