आन्तरिक पर्यटन प्रबद्र्धन गर्न काठमाडौं लेजेन्डले ‘एप्पल फार्म राइड’ गर्दै

काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकल राइडर्स क्लब काठमाडौं लेजेण्डले तीन दिने राइड कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले कम्पनीले भदौ २८ गतेदेखि ३० गतेसम्म काठमाडौं–रसुवा ‘एप्पल फार्म राइड’ आयोजना गर्ने भएको हो । काठमाडौंको नक्सालबाट सुरू हुने यो राइड टोखा, छहरे, विदुर, कालिकास्थान, धुन्चे, सानो भार्खु हँुदै गोसाइँकुण्ड गाँउपालिकाको […]

सम्बन्धित सामग्री

राष्ट्रिय युवा संघद्वारा आन्तरिक पर्यटन प्रवर्धन गर्न भक्तपुरमा ‘हाइकिङ्ग’

भक्तपुर, माघ ९। आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले आज सूर्यविनायक नगरपालिका–७ गुण्डु रातोपाटीबाट रिसालडाँडासम्मको हाइकिङ्ग कार्यक्रम आयोजना गरेको छ । http://www.adbl.gov.np राष्ट्रिय युवा संघ नेपाल पर्यटन विभागको आयोजना तथा संघ भक्तपुर जिल्लाको समन्वयमा सोमबार बिहान ९ बजेबाट सुरु भएको हाइकिङ्गको नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले सूर्यविनायक […]

दुई दिन सार्वजनिक बिदा ‘आत्मघाती खेल’ त हुँदैन ?

काठमाडौं । एकपटक असफल भइसकेको दुई दिन सार्वजनिक बिदाको अवधारणालाई पुनः ब्युँताइएको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरिसकेको छ । विशेषगरी आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि दुई दिने सार्वजनिक बिदा दिने अवधारणालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अगाडि...

राज्यले पनि आन्तरिक पर्यटन प्रबद्र्धन गरिरहेको छ

चन्द्र रिजालउपाध्यक्ष, नेपाल पर्यटन बोर्ड कोरोना महामारीको जोखिमका कारण गत दुई वर्षयता पर्यटन व्यवसाय प्रायः ठप्प छ । पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम कम भएसँगै नेपालमा पर्यटकका लागि अन अराइभल भिसा उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । पर्यटन बोर्डले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ भने बिस्तारै पर्यटन व्यवसायलाई चलायमान बनाउनका […]

जुम्लामा व्यावसायिक प्याराग्लाइडिङ सम्भव

जुम्ला पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएको जिल्ला हो । यहाँका सम्भावानामा लगानी र प्रवद्र्धनका खाँचोका कारण, पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न सकिएको अवस्था छैन । सम्भवानाकाबीच पनि कर्णालीमा अवसर नपाउनु दुखद् पक्ष हो । जुम्लामा भएको धार्मिक, प्राकृतिक पर्यटनकाबीच, यहाँका फाँट परेका पाटन र डाँडाकाँडाले पनि व्यावसायिक प्याराग्लाइडिङ जुम्लामा सम्भव हुने देखिएको छ । व्यावसायिक प्याराग्लाइडिङ उडानमार्फत बाह्य तथा आन्तरिक पर्यटन प्रबद्र्धन गर्न सकिने यहाँका स्थानीय सरकारले दाबी गरेका छन् ।