काठमाडौं- अहिले पुसको तेस्रो साता चलिरहेको छ । काठमाडौंको उत्तरी भेगमा पर्ने प्राचीन शहर टोखाको वडा नम्बर २ र ३ मा जानुभयो भने तपाईले सिंगै बजार मगमग बासनाले भरिएको पाउनुहुन्छ । बासना हो– माघे संक्रान्ति लक्षित चाकुको । माघे संक्रान्तिलाई लक्षित गरेर, विशेष गरी पुस महिनामा टोखाका उद्यमीहरुलाई चाकु बनाउन भ्याई–नभ्याई छ । कसैसँग बोल्ने फर्सद […]