धान क्षतिको विवरण संकलन गर्दै स्थानीय तह

बेमौसमी भारी वर्षाले ४० प्रतिशत धान नोक्सान भएको अनुमान गरिएको कैलालीमा स्थानीय तहहरुले तथ्यांक संकलन गर्न थालेका छन् ।स्थानीय तहहरुले प्रत्येक किसानको कति धान लगाएको, कति क्षति भएको, क्षति पछि कति बाँकी रहेको र पानी पर्नु भन्दा पहिले कति धान भित्र्याएको थियो भन्ने तथ्यांक लिन थालेका छन् । प्रदेशको कृषि विकास निर्देशनालयले माग गरे अनुसारको […]

सम्बन्धित सामग्री

सहकारीमा पाँच लाखभन्दा साना बचतकर्ताको विवरण संकलन गरिँदै

सरकारले मुलुकभर सञ्चालनमा रहेका सहकारी संस्थाहरुमध्ये समस्या उन्मुख रहेका संस्थाका पाँच लाख रुपैयाँसम्मका बचतकर्ताको विवरण संकलन गर्न लागिएको छ । यसका लागि गत साता प्रदेश र स्थानीय तह नियकालाई पत्र लेखेर यथाशीघ्र तथ्यांक पठाउन अनुरोध गरिएको सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले बताए ।

रिक्त जनप्रतिनिधिको विवरण संकलन गर्न प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले स्थानीय तहमा रिक्त जनप्रतिनिधिको विवरण संकलन गर्न प्रक्रिया अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त रहेको पदमा उपनिर्वाचनको माध्यमबाट पदपूर्ति गर्न सो प्रक्रिया अघि बढाएको हो । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्षपछि रिक्त पदहरूको विवरण पठाउन देशभरका ७ सय ५३ स्थानीय तह र ७७ […]

राहत र उद्धारमा जुट्दै जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङ

ताप्लेजुङ– जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढीपहिरो पीडितको थप उद्धार र राहतका लागि स्थानीय तह, प्रदेश र केन्द्रसँग समन्वय गरी आवश्यक सहयोग लिएर जुट्ने निर्णय गरेको छ ।  समितिले क्षतिको प्रारम्भिक विवरण संकलन गरी प्रदेश र केन्द्रलाई पठाउने र आवश्यकतानुसार सहयोग लिएर पीडितको उद्धार र राहतमा जुट्ने निर्णय गरेको हो । तत्कालका लागि स्थानीय तह […]

समायोजन भएर पनि संघअन्तर्गत कार्यरत कर्मचारीको विवरण खोज्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका तर अझै पनि संघअन्तर्गतकै स्वास्थ्य संस्थामा काम गरिरहेका स्वास्थ्यकर्मीको विवरण संकलन गर्न थालेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भएका तर संघमातहतका निकायमा नै काम गरिरहेका कर्मचारीको विवरण संघअन्तर्गतका विभाग, महाशाखासँग मागेको हो। संघमा समायोजन भएका तर स्थानीय तह या प्रदेशमा कामकाजको लागि पठाउन सकिने कर्मचारीको विवरणसमेत मन्त्रालयले विभाग र महाशाखासँ मागेको छ। सचिवस्तरीय निर्णय गरी मन्त्र

नगरसभामा बजेट पेस नगर्ने पालिकाको विवरण संकलन सुरु

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असार १० गतेभित्र नगरसभामा बजेट पेस नगर्ने स्थानीय तहको विवरण संकलन गर्न शुरू गरेको छ। स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ दफा ७१ बमोजिम आगामी आर्थिक वर्ष २०७१/८० को अनुमानित बजेट असार १० गतेभित्रमा कार्यपालिकाबाट स्वीकृति गराई नगरसभामा पेस गर्नुपर्ने प्रावधान रहेको छ।त्यसै गरी अन्तर(सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा ९३० अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०७६र७७ को राजस्व र व्ययको अ

नगरसभामा बजेट पेस नगर्ने स्थानीय तहको विवरण संकलन सुरू

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असार १० गतेभित्र नगरसभामा बजेट पेस नगर्ने स्थानीय तहको विवरण संकलन गर्न सुरू गरेको छ स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ दफा ७१ बमोजिम आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित बजेट असार १० गतेभित्रमा कार्यपालिकाबाट स्वीकृति गराई नगरसभामा पेस गर्नुपर्ने प्रावधान रहेको छ । त्यसैगरी, अन्तर सरकार […]

७० भन्दा बढी पत्रकार स्थानीय तह निर्वाचनका उम्मेदवार

काठमाडौं : स्थानीय तह निर्वाचनमा ७० भन्दा बढी पत्रकार उम्मेदवार बनेका छन्। अहिले विवरण संकलन तथा अनुगमनको काम भइरहेकाले उम्मेदवारी दिने पत्रकारको संख्या १०० पुग्नसक्ने नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिए। महासंघले जारी गरेको निर्देशनअनुसार कतिपयले पदबाट राजीनामा दिएर उम्मेदवार बनेको महासंघले जनाएको छ। राजीनामा नदिनेहरू स्वतः निलम्बनमा परेको महासचिव पुरीले बताए। उनका अनुसार महासंघका दुईजना केन्द्रीय सदस्यले राजीनामा बुझाएका छन्। प्रदेश उपाध्यक्ष तथा सचिवहरूले पनि राजी

निर्वाचन आयोगको कार्यसम्पादन फितलो

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएको २८ घण्टा बित्दा पनि देशभरि कतिजनाको उम्मेदवारी पर्‍यो भन्ने यकिन विवरण संकलन गर्न निर्वाचन आयोग असफल भएको छ। वैशाख ३० मा हुने निर्वाचनका लागि आइतबार र सोमबार मनोनयनपत्र दर्ता समय तोकेको आयोगले मंगलबार रातिसम्म कतिजनाले उम्मेदवारी दिए भन्ने यकिन विवरण संकलन गर्न सकेको छैन। उम्मेदवारी दिनेको […]

बैतडीमा राष्ट्रिय परिचयपत्रको काम वडाबाटै

बैतडी : बैतडीमा राष्ट्रिय परिचयपत्रको काम वडा तहबाटै हुने भएको छ। यसअघि जिल्ला प्रशासनमा हुँदै आएको परिचयपत्र विवरण संकलनको काम अब वडा तहबाटै विवरण संकलन गरिने भएको हो।दुई चरणमा सञ्चालन हुने उक्त कार्यक्रम पहिलो चरणमा यही चैत ६ गतेबाट शुरु हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। दश स्थानीय तह रहेका बैतडीका चार स्थानीय तहमा पहिलो चरणमा उक्त कार्यक्रम सञ्चालन हुनेछ।पहिलो चरणमा शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका वडामा

नवलपरासीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु

नवलपरासी, साउन ६ । राष्ट्रिय परिचयपत्र बनाउनका लागि पश्चिम नवलपरासीमा नागरिकहरुको विवरण संकलन अभियान सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा इकाई स्थापना गरेर अभियान सुरु गरेको हो । जिल्लामा ७ स्थानीय तह छन् । बिहीबारदेखि बर्दघाट नगरपालिकाबाट विवरण संकलन अभियान सुरु गर्न लागिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले […]