राहत र उद्धारमा जुट्दै जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङ

ताप्लेजुङ– जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढीपहिरो पीडितको थप उद्धार र राहतका लागि स्थानीय तह, प्रदेश र केन्द्रसँग समन्वय गरी आवश्यक सहयोग लिएर जुट्ने निर्णय गरेको छ ।  समितिले क्षतिको प्रारम्भिक विवरण संकलन गरी प्रदेश र केन्द्रलाई पठाउने र आवश्यकतानुसार सहयोग लिएर पीडितको उद्धार र राहतमा जुट्ने निर्णय गरेको हो । तत्कालका लागि स्थानीय तह […]

सम्बन्धित सामग्री

फाइबर सिरक र कम्बल पाउँदा राउटेहरू दंग

जिल्ला विपद् व्यवस्थापन समिति दैलेखले जंगलमा चिसोले थलिएका राउटे समुदायलाई न्याना कपडासहित त्रिपाल वितरण गरेको छ।...

सिदिङ्वा र मैवाखोलाको जोखिम बस्ति स्थानान्तरणको अध्ययन गदै विज्ञ टोली

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढी र पहिरोको उच्च जोखिममा रहेका सिदिङ्वा र मैवाखोला गाउँपालिकाका बस्ति स्थानान्तरणको अध्ययन गर्न विज्ञ टोली खटाउने निर्णय लिएको छ।...

विपद् व्यवस्थापन समितिद्वारा विपत्तिमा परेकाको उद्धारसम्बन्धी अभ्यास प्रदर्शन

खोटाङ – जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने योजनाअनुसार तयारी पारिएको उद्धारसम्बन्धी अभ्यास गरेको छ। नेपाली सेनाको गोरखनाथ गण मुडे ब्यारेकको नेतृत्वमा आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित दिक्तेल–आहाले सडकखण्डमा अभ्यास प्रदर्शन गरिएको हो। प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्धार गर्ने लक्ष्यका साथ पूर्वतयारीस्वरुप अभ्यास प्रदर्शन […]

नरैनापुरलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले नरैनापुर गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय तथा प्रदेश सरकार समक्ष सिफारिस गरेको छ । हालसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको जानकारीसहित राहतका लागि स्थानीय प्रशासनसँग पहल गरी दिन पत्राचार गरेपछि विपद् व्यवस्थापन समितिले किसानलाई राहत उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकार समक्ष सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले …

नरैनापुरलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

नेपालगञ्ज – जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले नरैनापुर गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय तथा प्रदेश सरकार समक्ष सिफारिस गरेको छ। हालसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको जानकारीसहित राहतका लागि स्थानीय प्रशासनसँग पहल गरी दिन पत्राचार गरेपछि विपद् व्यवस्थापन समितिले किसानलाई राहत उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकार समक्ष सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद […]

सुखाग्रस्त नरैनापुर संकटग्रस्त क्षेत्र घोषणा

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले नरैनापुर गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बेमौसमी बर्षाका कारण गत वर्ष खेतमै धान कुहिएर नष्ट भएको र यस वर्ष समयमा वर्षात नहुँदा धान रोप्न...

खेत बाँझै भएपछि संकटग्रस्त घोषणा गर्न माग

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनबारे बैठकमा जानकारी गराइएको छ। यससँगै जिल्ला विपद् व्यवस्थापन समितिका यस अघि २०७९ असार १६ गते भएका निर्णयको कार्यान्वयनको अवस्थाबारे समीक्षा पनि गरिएको छ।...

मकवानपुरका स्थानीय तहलाई सशस्त्रको विपद् व्यवस्थापन तालिम

हेटौडा । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेश सरकार तथा जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको संयोजन तथा सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा. मकवानपुरको सहजीकरणमा स्थानीय तहहरुको लागि ‘विपद् व्यवस्थापन अभिमुखीकरण तालिम’ आइतबार मनहरी गाउँपालिकाको कार्यालय मनहरीमा समुद्घाटन भएको छ । सो तालिमको उद्घाटन समारोहमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन […] The post मकवानपुरका स्थानीय तहलाई सशस्त्रको विपद् व्यवस्थापन तालिम appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्राविधिक प्रतिवेदनका आधारमा मात्र खोला उत्खनन अनुमति

स्थानीय सरकारले खोलाबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न उपयुक्त भएको प्राविधिक प्रतिवेदन पेस गरेमा मात्र स्वीकृत दिने जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीले निर्णय गरेको छ।...

बाढीमा फसेकाको उद्धारको अभ्यास गर्दै सुरक्षाकर्मी

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा शुक्रबार राप्ती नदीमा बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, कृत्रिम अभ्यास गर्दै । तस्वीर मेनका चौधरी, रासस