नवलपरासी, साउन ६ । राष्ट्रिय परिचयपत्र बनाउनका लागि पश्चिम नवलपरासीमा नागरिकहरुको विवरण संकलन अभियान सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा इकाई स्थापना गरेर अभियान सुरु गरेको हो । जिल्लामा ७ स्थानीय तह छन् । बिहीबारदेखि बर्दघाट नगरपालिकाबाट विवरण संकलन अभियान सुरु गर्न लागिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले […]