काठमाडौं । सरकारले स्थानीय तहमा रिक्त जनप्रतिनिधिको विवरण संकलन गर्न प्रक्रिया अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त रहेको पदमा उपनिर्वाचनको माध्यमबाट पदपूर्ति गर्न सो प्रक्रिया अघि बढाएको हो । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्षपछि रिक्त पदहरूको विवरण पठाउन देशभरका ७ सय ५३ स्थानीय तह र ७७ […]