न ओलीमा संवेदना देखियो, न पूर्वमाओवादी नेताले प्रायश्चित नै गरे

नेकपा एमालेको १०औं महाधिवेशन समपन्न भएको छ । जे-जसरी भएपनि लोकतान्त्रिक विधि अपनाएर चुनिएको नेतृत्वलाई बधाई दिन कर लाग्छ । १०औं महाधिवेशनबाट नवनिर्वाचित नेतृत्वलाइ बधाईसँगै यो नेतृत्वले पार्टी र मुलुकलाई कस्तो दिशामा डोर्‍याउँछ भन्ने सबैमा जिज्ञासा छ ।   महाधिवेशन लोकतान्त्रिक मूल्य, मान्यतासहितको थियो वा थिएन भन्…

सम्बन्धित सामग्री

पूर्वमाओवादी नेता किरातीको संयोजकत्वमा ‘तेस्रो जनआन्दोलन समिति’ गठन

‘माओवादीको नेतृत्व तह सबै खाओवादी, प्रचण्ड ढेडु खाओवादी बने’ : किरातीकाठमाडौं, २३ माघ । पूर्व माओवादी नेता एवं मन्त्री गोपाल किरातीको संयोजकत्वमा ‘तेस्रो जनआन्दोलन समिति’ गठन भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत गत माघ २० गते ललितपुरस्थित् किरात याक्थुङ चुम्लुङको भवनमा बसेको बैठकले कोशी प्रदेश नामाङ्कन खारेजी र पहिचानसहितको समाजवादका लागि […]

पूर्वमाओवादी नेता किरातीको खुलासाः ‘तेस्रो जनआन्दोलनको तयारीमा छौं’ (भिडिओसहित)

काठमाडौं, ७ पुस । पूर्वमन्त्री एवं पहिचानवादी आन्दोलनका अभियन्ता गोपाल किरातीले नेकपा (माओवादी केन्द्र) ले पहिचानको मुद्दा छोडेको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीले पहिचानको मुद्दा छोडेपछि आफू पार्टीबाट बाहिरिएको बताए । अहिले आफू पहिचानसहितको समाजवादीहरुको राजनीतिक मोर्चा निर्माण, तेस्रो जनआन्दोलनको […]

लेखराज भट्ट भन्छन्- एमालेमा पूर्वमाओवादीहरूलाई छायामा पारिएकाे छैन

नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीभित्र पूर्वमाओवादी नेता तथा कार्यकर्तामाथि विभेद नरहेको बताएका छन् ।

सर्वोच्च अदालत क्षेत्राधिकारबाट बाहिर जान खोजेको पूर्वमाओवादी नेता साहको आरोप

काठमाडौं, २८ फागुन । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले सर्वोच्च अदालत आफ्नो क्षेत्राधिकार बाहिर जान खोजेको आरोप लगाएका छन् । पूर्वमाओवादी नेतासमेत रहेका साहले आज काठमाडौंमा माओवादी घटकहरुको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संक्रमणकालीन न्याय सम्बन्धित विषय अदालतको काम कारबाहीभित्र नपर्ने बताएका हुन् । ‘वृहत शान्ति सम्झौता राज्यले पालना गर्नुपर्ने, राज्यले पुरा गर्नुपर्ने एउटा महत्वपूर्ण कार्य […]

एमालेका पूर्वमाओवादी नेता असन्तुष्ट

काठमाडौं । उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ । उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन् । अध्यक्ष ओलीले आफूहरूका कुरा नसुनेको अवस्थामा पूर्वमाओवादी नेता पदबाट सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन् […] The post एमालेका पूर्वमाओवादी नेता असन्तुष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले महाधिवेशन : पूर्वमाओवादी नेता उठेकै पदमा चुनाव हुनुले निम्तिएको आशंका

काठमाडौं : नेकपा (एमाले) को १० औँ महाधिवेशनमा पूर्वमाओवादी धारका नेताहरुलाई चुनौती बनेको छ। अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्रमा प्रस्तुत गरेको सर्वसम्मत प्रस्तावमा सहमति जुट्न नसकेका पदमा निर्वाचन हुने भएपछि पूर्वमाओवादी धारका नेताहरुलाई चुनौती बनेको हो। पूर्वमाओवादी खेमाले पाएका एक उपाध्यक्ष र दुई सचिवमा निर्वाचन हुने भएपछि रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई प्रतिस्पर्धाबाट आउनुपर्ने भएकाे छ।एमालेको विधान अनुसार ६ जना उपाध्यक्षको व्यवस्था छ। स

सांसद पद बचाईदिन माग गर्दै लुम्बिनीका पूर्वमाओवादी नेता सर्वोच्चमा

बुटवल- नेकपा एमाले प्रवेश गरेपछि बर्खास्तीमा परेका लुम्बिनीका दुई पूर्वमाओवादी सांसद अदालत पुगेका छन्। लुम्बिनी प्रदेशसभा सदस्यहरू दधिराम न्यौपाने र दिनेश पन्थीले आफूहरूलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको संयुक्त घोषणापत्रका आधारमा निर्वाचनमा लडेकोले दल परिवर्तन गर्न […]

पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसद सर्वोच्चमा

प्रतिनिधि सभा सदस्यबाट हटाइएका चार पूर्वमाओवादी नेताले पुनर्बाहली माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। पूर्वमाओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रिटले आफूहरुलाई स्पष्टीकरण दिने...

पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसद सर्वोच्चमा

प्रतिनिधि सभा सदस्यबाट हटाइएका चार पूर्वमाओवादी नेताले पुनर्बाहली माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। पूर्वमाओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रिटले आफूहरुलाई स्पष्टीकरण दिने...