प्रचण्ड त्यहीबेला सकिनु भयो जुनबेला जनयुद्ध सकियो भन्नुभयो- पूर्वमाओवादी नेता भण्डारी (भिडियोसहित)

काठमाडौं, २४ फागुन । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले शान्ति प्रक्रिया टुंगोमा पुर्याउने कार्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत तत्कालीन सात दल जिम्मेवार रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष […]