काठमाडौं, २८ फागुन । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले सर्वोच्च अदालत आफ्नो क्षेत्राधिकार बाहिर जान खोजेको आरोप लगाएका छन् । पूर्वमाओवादी नेतासमेत रहेका साहले आज काठमाडौंमा माओवादी घटकहरुको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संक्रमणकालीन न्याय सम्बन्धित विषय अदालतको काम कारबाहीभित्र नपर्ने बताएका हुन् । ‘वृहत शान्ति सम्झौता राज्यले पालना गर्नुपर्ने, राज्यले पुरा गर्नुपर्ने एउटा महत्वपूर्ण कार्य […]