पूर्वमाओवादी नेता किरातीको खुलासाः ‘तेस्रो जनआन्दोलनको तयारीमा छौं’ (भिडिओसहित)

काठमाडौं, ७ पुस । पूर्वमन्त्री एवं पहिचानवादी आन्दोलनका अभियन्ता गोपाल किरातीले नेकपा (माओवादी केन्द्र) ले पहिचानको मुद्दा छोडेको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीले पहिचानको मुद्दा छोडेपछि आफू पार्टीबाट बाहिरिएको बताए । अहिले आफू पहिचानसहितको समाजवादीहरुको राजनीतिक मोर्चा निर्माण, तेस्रो जनआन्दोलनको […]