‘माओवादीको नेतृत्व तह सबै खाओवादी, प्रचण्ड ढेडु खाओवादी बने’ : किरातीकाठमाडौं, २३ माघ । पूर्व माओवादी नेता एवं मन्त्री गोपाल किरातीको संयोजकत्वमा ‘तेस्रो जनआन्दोलन समिति’ गठन भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत गत माघ २० गते ललितपुरस्थित् किरात याक्थुङ चुम्लुङको भवनमा बसेको बैठकले कोशी प्रदेश नामाङ्कन खारेजी र पहिचानसहितको समाजवादका लागि […]