बुटवल- नेकपा एमाले प्रवेश गरेपछि बर्खास्तीमा परेका लुम्बिनीका दुई पूर्वमाओवादी सांसद अदालत पुगेका छन्। लुम्बिनी प्रदेशसभा सदस्यहरू दधिराम न्यौपाने र दिनेश पन्थीले आफूहरूलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको संयुक्त घोषणापत्रका आधारमा निर्वाचनमा लडेकोले दल परिवर्तन गर्न […]