लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले ५ खर्ब निक्षेप संकलन गरी ४ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकका शाखाको संख्या वृद्धिसँगै वित्तीय पहुँच र साक्षरता पनि बढेका कारण बैंकिङ कारोबार बढिरहेको छ ।नेपाल राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक अवस्थासम्बन्धी अध्ययनमा गत आवसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल निक्षेप अघिल्लो […]