बैंकहरुको निक्षेप ५० खर्ब बढी पुग्याे

काठमाडौं । बैंकहरुको निक्षेप ५० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । त्यसमा वणिज्य बैंकहरुको ४४ खर्ब ३४ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ६ खर्ब रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह भने ४७ खर्ब देखिएको छ । वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ७२ अर्ब र अन्य बैंक तथा […]

सम्बन्धित सामग्री

बैंकको निक्षेपमा झिनो सुधार, ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुग्याे

काठमाण्डाै – वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । वैशाख तेस्रो हप्ताकाे तुलनामा चौथो हप्तामा वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन पाँच अर्ब रुपैयाँले मात्रै बढेको हो ।  नेपाल बैंकर्स सङ्घका अनुसार वैशाख चौथो हप्तामा वाणिज्य बैंकहरूको कुल निक्षेप ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । वैशाख १६ गतेसम्म ४३ खर्ब ६७ अर्ब रहेको निक्षेप २३ वैशाखसम्म आइपुग्दा पाँच अर्ब बढेर ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको हो । वैशाखयता निरन्तर घटेको निक्षेप पछिल्लो हप्ता केही सुधार देखिएको छ । वैशाख चौथो हप्ता निक्षेपमा सुधार आ...