गण्डकी प्रदेशमा ३.६८ खर्ब निक्षेप

बैंक तथा वित्तीय संस्थाहरूले गण्डकी प्रदेशमा ३ खर्ब ६८ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । २०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २२.४ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अध्ययनमा उल्लेख छ ।बैंक तथा वित्तीय संस्थाहरुका शाखा विस्तार, सरकारले उपलब्ध गराउने पेन्सन लगायत […]