वाणिज्य बैंकहरूको कुल निक्षेप २ अर्ब रूपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबारसम्मको तथ्यांक सार्वजनिक गर्दै अघिल्लो दिनको तुलनामा २ अर्ब रुपैयाँले वाणिज्य बैंकहरूको कुल निक्षेप बढेको जनाएको हो । राष्ट्र बैंकका अनुसार, यी बैंकहरूको कुल निक्षेप ४६ खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाको निक्षेप ५२ खर्ब रुपैयाँ […]