काठमाडौँ–सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदै राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण १७ कार्यक्रम परेका छन् ।नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयनमा ल्याइने बताइन् । यस्तै, प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न सबै अस्पतालमा एकीकृत