काठमाडौंः सरकारको नीति तथा कार्यक्रम प्रतिनिध सभाले बहुमतले पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै संसदको संयुक्त बैठकमा गत जेठ १० गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम शनिबार पारित भएको हो। राष्ट्रिय सभाले शुक्रबार नै पारित गरिसकेको छ।
सत्तापक्ष र विपक्षी सांसदहरुले नीति तथा कार्यक्रममा विभिन्न संशोधन माग गरेका थिए।…