९ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गर्दैछ । नीति तथा कार्यक्रममा स्वास्थ्यका के के विषय समावेश हुनेछ भन्नेबारे संसदबाट प्रस्तुत भएपछि मात्र थाहा हुने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको प्रस्तावमा केही फेरबदल हुनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बताएको छ । आगामी वर्षको नीति तथा […]