काठमाण्डाैं : नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ।पार्टी केन्द्रिय कार्यालय सानेपामा भर्खरै बैठक सुरु भएको हो।बैठक स्थानीय तह निर्वाचनको घोषणा पत्र र गठबन्धन बीचको चुनावी तालमेलमा केन्द्रित हुने पार्टीका प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए।कांग्रेसले केही दिन भित्रै स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको छ।सोही मस्यौदाका सम्बन्धमा बैठकमा छलफल केन्द्रित हुने पार्टीका प्रवक्ता महतले बताए।उनले भने, ‘क