निफमा ‘आमा खान्डो’ उत्कृष्ट फिल्म, नविन र सरिता उत्कृष्ट अभिनेता–अभिनेत्री

नेपाल अन्तरराष्ट्रिय फिल्म फेस्टिभल (निफ) सकिएको छ । उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्दै ५ दिनसम्म चलेको निफ सकिएको हो । महोत्सवमा फिचर चलचित्रको राष्ट्रिय प्रतिस्पर्धामा ‘आमा खान्डो’ उत्कृष्ट घोषित भयो । डान्डुप छिरिङको निर्देशनमा बनेको यो चलचित्रले उत्कृष्ट निर्देशकको विधामा पनि अवार्ड हात पार्यो । यो चलचित्रले नगद एक लाख पुरस्कार जितेको छ । यस्तै, अभिनेतातर्फ […]