निफमा दिव्य देव र मेनुका उत्कृष्ट

अभिनेता दिव्य देव र अभिनेत्री मेनुका प्रधान उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका छन् । सोमबार सम्पन्न नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा मेनुकाले ‘महानगर’बाट उत्कृष्ट अभिनेत्री अवार्ड प्राप्त गर्दा दिव्य देव ‘चिसो एस्ट्रे’बा उत्कृष्ट अभिनेता भएका हुन् ।कार्यक्रमा मोहन राई निर्देशित फिल्म ‘महानगर’ले ह्याट्रिक गरेको थियो । फिल्मले अभिनेत्री सहित लेखन र निर्देशन विधाका समेत अवार्ड पाएको थियो । संयोगले भेटिएका दुई युवाको एक रातको कथा प्रस्तुत गर्ने महान