‘ए’ डिभिजन लिगः पुुलिस र एपीएफ बराबरीमा रोकिए

काठमाडौं, १० फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब बराबरीमा रोकिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा पुलिस र एपीएफ १–१ गोलको बराबरीमा रोकिदै अंक बाढ्न बाध्य भएका हुन् । खेलको पहिलो मिनेटमै पुलिसका सुमन लामाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । […]

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिग : सङ्कटा र सातदोबाटो क्लब विजयी, जावलाखेल र एपीएफले बराबरी खेले

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा भएको खेलमा एपीएफ र  जावलाखेलले गोबलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । जावलाखेल ७ अङ्कसहित तेस्रो स्थानमा छ भने एपीएफले ४ अङ्क जोडेको छ । आज भएको अर्को खेलमा सङ्कटा क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । च्यासल मैदानमा भएको खेलमा सङ्कटाले पुलिसलाई ३–० गोलले हरायो । सङ्कटाको जितमा गणेश हमाल, रोशन ठकुरी र सुरज ज्यू ठकुरीले एक/एक गोल गरे । पुलिस क्लबको ...

'ए' डिभिजन लिग फुटबल सकियो, मच्छिन्द्र क्लब अपराजित रहँदै च्याम्पियन

काठमाण्डाै - शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल आजदेखि सकिएको छ । गएको मंसिर तीन गतेदेखि सुरु भएको 'ए' डिभिजन लिग आज सकिएको हो । लिग उपाधि जितेको मच्छिन्द्र क्लब अपराजित रह्यो । १३ वटा खेलमध्ये मच्छिन्द्रले ११ वटा खेल जित्यो भने २ वटा खेल बराबरी खेल्यो । आज भएको अन्तिम खेलमा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ गोलले हरायो। लिगमा त्रिभुवन आर्मी क्लब दोस्रो भएको छ । आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्बलसँग १–१ गोलको बराबरी खेलेसँगै आर्मीले दोस्रो स्थान हासिल गरेको हो । आर्मीले १३ ...

पुलिस र एपीएफले बराबरी खेले

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १–१ गोलको बराबरी टुंगिएको हो । खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले एक […]

फुटबल: एपीएफ र सङ्कटाको खेल बराबरीमा सकियो

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्र्तगत भएको दोस्रो खेलमा विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र सङ्कटा क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग भने गर्न […]

एपीएफ र जावलाखेलले गाेलरहित बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज शुक्रवार भएकाे दोस्रो खेलमा विभागीय टाेली एपीएफ र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । तालिकामा सम्मानजनक स्थान हासिल गर्न जितको खोजीमा रहेका दुवै टोलीले पाएका केही राम्रा अवसर सदुपयोग गर्न असफल भएका थिए । जसका कारण अङ्क बाँड्दै आठौँ चरणको आफ्नो खेल सकाएका छन् । बराबरीपछि एपीएफले आठ खेलमा सात अङ्क जोडेको छ । एपीएफ दशौँ स्थानमा यथावत् रहँदा ललितपुरे टोली जावलाखेलले आठ खेलमा आठ अङ्क जोडेको छ । जावलाखेल नवौँ स्थानमा यथावत् छ । लिगमा भ...

शहीद स्मारक ‘ए’ डिजिभन लिग फूटबलमा एपीएफ र जावलाखेलको बराबरी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिताअन्तर्गत शुक्रवार भएको दोस्रो खेलमा विभागीय टोली एपीएफ क्लब र जावलाखेल युथ क्लबबीचको खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आठौं चरणको दोस्रो खेलमा एपीएफ र जावलाखेल बीचको खेल गोलरहित बराबरी सकिएको हो । बराबरी खेलसँगै दुवै टोलीले १/१ अंक बाडेका छन् । खेलको निर्धारित समयसम्म दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो ।  बराबरी खेलसँगै एपीएफले ८ खेलमा ७ अंक जोडेको छ । एपीएफ अंक तालिक...

आर्मीको लगातार तेस्रो बराबरी, उपाधि होडमा एपीएफको धक्का

काठमाडौँ-शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार भएको खेलमा उपाधि दावेदार मानिएको त्रिभुवन आर्मी क्लबले शसस्त्र प्रहरी बल-एपीएफ क्लबसँग १-१ गोलको बराबरी खेलेको छ। आर्मीले लगातार तेस्रो खेलमा बराबरी खेलेको हो। दशरथ रंगशालामा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएका थिए। ६३ औँ मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले गोल गरेपनि केही मिनेटमै एपीएफ बराबरीमा फर्किएको […]

ए डिभिजन लिग फुटबल : आर्मी र एपीएफले बराबरी खेले

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफ र त्रिभुवन आर्मीले १–१ गोलको बराबरी खेलेका हुन् ।

जित निकाल्न आर्मी र एपीएफ दुवै असफल, लिगको सातौं चरण पुग्दा आर्मीको पाँचौ बराबरी

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोली आर्मी र एपीएफ बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा आर्मी र एपीएफ १-१ को बराबरीमा रोकिएका हुन्। आर्मीले खेलको सुरुबाटै दवाव बनाएको थियो। खेलको ८औँ मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहार एपीएफका गोलकिपर युवा कुरियमाले…

एपीएफ र एनआरटीले ३–३ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएकाे पहिलाे खेलमा सशस्त्र प्रहरीकाे एपीएफ र न्युराेड टिम (एनआरटी) ले अङ्क बाँडेका छन् ।  छेटाैँ चरणअन्तर्गत त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा एफीएफ र एनआरटीले तीन–तीन गाेलकाे बराबरी खेलेका हुन् । खेलकाे ३२ औँ मिनेटमा दर्शन गुरुङले गाेल गर्दै एनआरटीलाई अग्रता दिलाए । तर एनआरटीकाे याे अग्रता धेरै मिनेट टिकेन । ३७ औँ मिनेटमा एपीएफका आशिष लामाले गाेल गर्दै खेल बराबरीमा पुर्‍याए । याेसँगै पहिलाे खेल एक&n...