‘ए’ डिभिजन लिगः जावलाखेल र संकटा बराबरीमा रोकिए

काठमाडौं, १३ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र संकटा क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शुक्रबार) भएको खेलमा जावलाखेल र संकटा १–१ गोलको बराबरीमा रोकिएका हुन् । खेलको १४औं मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६१औं मिनेटमा उत्तम राईले […]

सम्बन्धित सामग्री

जावलाखेल संकटा क्लबसँग बराबरीमा रोकियो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्समा आइतबार जावलाखेललाई संकटा क्लबसँग १–१ गोलको बराबरी रोकेको हो । खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेल अंक बाढ्न बाध्य भएको हो । फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । […]

संकटा र जावलाखेलको बराबरी

काठमाडौं : सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा जावलाखेल र संकटाले १-१ गोलको बराबरी खेल्दै लिगको अन्त गरेका छन्।पहिलो हाफमा संकटाविरुद्व जावलाखेलले अग्रता लिए पनि दोस्रो हाफमा संकटाले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो। त्यसपछि दुबै टिमबाट थप गोल हुन नसक्दा अन्तिम खेलमा दुबै टीमले अंक बाँड्दै लिगको अन्त गरेका हुन्।पहिलो हाफमा संकटाले तुलनात्मक रुपमा दबाब दिए पनि गोलमा अग्रता भने जावलाखेलले १४ औं मिनेटमा सुनिल खड्काको गोलमार्फत लिएको थियो। अंनगुना जुनियरले काउन्टर याट्या

ए डिभिजन लिग : आजका दुवै खेल बराबरीमा टुंगियो

काठमाडौं : शहीद स्माकरक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र संकटा क्लबबिचको खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आफ्नो अन्तिम खेलमा जावलाखेल र संकटाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। जावलाखेलका लागि सुनिल खड्काले गोल गर्दा संकटाका लागि भने उत्तम राईले बराबरी…

‘ए’ डिभिजन लिगमा संकटा र जावलाखेलले अंक बाँडे

काठमाडौं । जावलाखेल युथ क्लब र संकटा क्लबले १(१ गोलको बराबरी खेल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग(२०७८ अन्त्य गरेको छ । बराबरीसँगै लिगमा १६ अंक जोडेको संकटा तालिकाको सातौं स्थानमा यथावत् छ । संकटाले लिगमा १३ खेलमध्ये तीन जित, सात बराबर र तीन खेलमा हारको नतिजा आत्मसात गर्‍यो । यस्तै, तीनमा जित, चारमा बराबर र […]

संकटा हारबाट जोगिँदा एपिएफ र जावलाखेलले अंक बाँडे

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा अपराजित टोली संकटा क्लब सातदोबाटो युथ क्लबसँग हारबाट जोगिँदा दिनको दोस्रो खेलमा एपिएफ र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । उपाधि होडमा रहेको अपराजित टोली संकटाले शुक्रबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा नवप्रवेश सातदोबाटो युथ क्लब पुनरागमनमा गोल गर्दै १–१ को बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने सातदोबाटोले लिएको थियो । २३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई स

शहीद स्मारक लिग : संकटा र जावलाखेलले अंक बाँडे

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको दोस्रो खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबले अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटा र जावलाखेलले १-१ को बराबरी खेलेका हुन्। खेलको ३६ औं मिनेटमा गोल गर्दै लक्षमण रुचालले संकटालाई शुरुवाती अग्रता दिलाएका थिए। जावलाखेलका