काठमाडौं: महिला राष्ट्रिय लिग अन्तर्गत आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा बिराटनगर महानगरपालिका र बालिङ नगरपालिका बराबरीमा रोकिएको छ। आज भएको दोस्रो खेलमा बिराटनगर महानगरपालिका र वालिङ १-१ को बराबरीमा रोकिएका हुन्।
खेलको दोस्रो मिनेटमै वालिङले सम्झना शर्माको गोलमा अग्रता बनाएको थियो। हिमा रावतले कर्नरबाट प्रहार गरेको बललाई हेडिङमार्फत गोल…