माओवादीको पहिलो चुनावी अभ्यास वागमतीमा (तस्बिरहरु)

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेतृत्व चयनका लागि पहिलो चुनावी अभ्यास वागमती प्रदेश कमिटीमा गरेको छ । सहमति हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिवका लागि मतदान भएको हो । यो पनि हेर्नुहोस् : बागमती माओवादीमा नेतृत्वका लागि क-कसले दिए उम्मेदवारी ? (सूचीसहित) अध्यक्षमा सरल सहयात्री पौडेल र दिनानाथ गौतम प्रतिस्पर्धामा छन् भने अन्य पदमा […]

सम्बन्धित सामग्री

बद्री पंगेनीले गाए माओवादीको चुनावी गीत

नेकपा एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ गायक बद्री पंगेनीले यसपटक भने नेकपा माओवादी केन्द्रको पनि चुनावी गीतमा स्वर दिएका छन् ।  ‘अघि अघि प्रचण्ड’बोलको माओवादी केन्द्रको चुनावी गीतमा पंगेनीले स्वर दिएका हुन् । जसमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन् । स्मिता प्रचण्डकी नातिनी हुन् ।गीतमा शब्द एकनारायण भण्डारीले लेखेका हुन् । भण्डारीले एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ कोरेका थिए  । गीतमा बद्री पंगेनी र प्रिया भण्डारी

यस्तो छ माओवादीको चुनावी प्रतिबद्धतापत्र (पूर्णपाठसहित)

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी प्रतिबद्धतापत्र (घोषणा पत्र) सार्वजनिक गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन्। माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई घोषणापत्रमा महत्वका साथ समावेश […]

माओवादीको चुनावी घोषणापत्र तिहारपछि मात्रै

६ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को चुनावी घोषणापत्र तिहार सकिएपछि मात्रै आउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार घोषणापत्र तयार भएर प्रूफ हेरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ पुगेको छ । अब सुझावका लागि पदाधिकारीहरुकहाँ पठाउने र प्राप्त सुझावका आधारमा थप परिमार्जन भएपछि मात्र घोषणापत्रले अन्तिम रुप लिनेछ । ‘इमेल मार्फत […]

आउन थाले चुनावी गीत, माओवादीको चुनावी गीतमा चेतन र प्रचण्डकी नातिनीको स्वर

मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी पार्टीका चुनावी गीत आउन थालेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर पार्टीहरुले चुनावी गित सार्वजनिक गर्न लागेका हुन् । यसैक्रममा नेकपा माओवादीको चुनावी गीत सार्वजनिक भएको छ । अनिल नेपाल सांस्कृतिक महासंघ (माओवादी केन्द्र) का उपाध्यक्ष चेतन सापकोटाले आगामी ४ मंसिरमा हुने निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउने उदेश्यले चुनाव गीत ‘गठबन्धनलाई नजिताई भा छैन’ सार्वजनिक गरेका छन् । सापकोटाको शब्द तथा स

माओवादीको चुनावी पोस्टरमा कुलमानको तस्वीर

३० चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले चुनावी चुनावी प्रचार सामग्रीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो दुरुपयोग गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेसबुकमा राखेको चुनावी पोस्टरमा घिसिङको पनि फोटो राखिएको छ । प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको छ । […]

माओवादीको चुनावी प्रचारमा कुलमान घिसिङ

काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई प्रयोग गरेको छ। स्थानीय तह निर्वाचन लक्षित पोष्टरमा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कुलमान र जनार्दन शर्माको तस्वीर प्रयोग गरिएको छ। अध्यक्ष प्रचण्डले सार्वजनकि गरेको चुनावी प्रचार सामग्रीमा अध्याँरोबाट उज्यालोको यात्रा भनेर लेखिएको छ। माओवादीको चुनाव चिह्न सँगै बिजुली बनेको बिम्बात्मक तस्बिर पनि राखिएको छ।

चुनावी रन्को : तस्बिरमा हेर्नुहोस् काठमाडौँमा माओवादीको प्रशिक्षण

चुनावको मिति नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्रले राजनीतिक वैचारिक प्रशिक्षणलाई तीव्रता दिएको छ ।  दुई महिने चुनावी अभियानमा होमिएको माओवादीले चुनावी कार्यक्रमअनुसार विभिन्न प्रदेशमा बैठक तथा वैचारिक राजनीतिक प्रशिक्षण दिँदै आएको छ । सोही अनुसार बुधबार माओवादीले काठमाडौँमा प्रशिक्षणात्मक कार्यक्रम तय गरेको छ । उपत्यका विशेष र सम्पर्क समन्वय समितिका लागि  प्रज्ञा प्रतिष्ठानमा प्रशिक्षण कार्यक्रम तय गरिएको हो । कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्

माओवादीको सबै चुनावी कार्यक्रम स्थगित, भोलि दिउँसो बन्दसत्र

काठमाडौँ– शनिबार राति उम्मेदवारी दर्ता हुने गरी प्रकाशित गरिएको नेकपा माओवादी केन्द्रको सबै चुनावी कार्यक्रम स्थगित गरिएको छ । निर्वाचन समितिले शनिबार साँझ ८ बजेबाट उम्मेदवारी दर्ताको समय सार्वजनिक गरेको थियो । तर, अन्तिममा चुनावी कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । शनिबार चुनावी कार्यक्रम सार्वजनिक हुँदा नयाँ नेतृत्व चयनका लागि सहमतिको […]

माओवादीको चुनावी कार्यतालिका : आज उम्मेद्वारको मनोनयन, भोलि मतदान

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ । माओवादीको निर्वाचन समितिले बन्द सत्र स्थल प्रज्ञा भवन कमदालीमा एक हजार सात सय ४२ जना मतदाताको नामावली टाँसेको छ । चुनावी कार्यतालिका अनुसार आजै राति आठ देखि १० बजेसम्म उम्मेद्वारको मनोनयनपत्र दर्ता हुनेछ । भोलि बिहान सवा ११ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र साढे ११ बजेदेखि मतदानको कार्यसूची रहेको छ । ११ गते सुरु भएको महाधिवेशन हिजो नै सक्ने कार्यतालिका रहे पनि लम्बिएको छ ।  ...