आज २०७९ साउन २९ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा माओवादीको चुनाव चिह्न लिएर बाबुराम मैदानमा उत्रिने, संघीय सरकारविरुद्ध मुख्यमन्त्रीसहित मधेस प्रदेशका मन्त्रीहरुको धर्ना, चुनावी ब्याटल : को कति पानीमा ?, अब सम्पत्ति विवरण बुझाएपछि मात्र उम्मेदवारी दर्ता, नेता आडम्बरी र पाखण्डी हुन छोडेर त्यागी भएमात्रै देश विकास हुन्छ : ओली, कर्णाली प्रदेश सरकारद्वारा अदा