आउन थाले चुनावी गीत, माओवादीको चुनावी गीतमा चेतन र प्रचण्डकी नातिनीको स्वर

मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी पार्टीका चुनावी गीत आउन थालेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर पार्टीहरुले चुनावी गित सार्वजनिक गर्न लागेका हुन् । यसैक्रममा नेकपा माओवादीको चुनावी गीत सार्वजनिक भएको छ । अनिल नेपाल सांस्कृतिक महासंघ (माओवादी केन्द्र) का उपाध्यक्ष चेतन सापकोटाले आगामी ४ मंसिरमा हुने निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउने उदेश्यले चुनाव गीत ‘गठबन्धनलाई नजिताई भा छैन’ सार्वजनिक गरेका छन् । सापकोटाको शब्द तथा स

सम्बन्धित सामग्री

कांग्रेस बाग्मती प्रदेशको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेस बाग्मती प्रदेशले मंसिर ४ गते हुने निर्वाचन लक्षित गर्दै चुनावी गीत सार्वजनिक गरेको छ । सोमबार अनामनगरस्थित सिलौटौ रेष्टुरेण्टमा आयोजित एक कार्यक्रममा बाग्मती प्रदेशका उपसभापति चन्द्र महर्जनले ‘‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’’ बोलको चुनावी गीत सार्वजनिक गरेका हुन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रीत […]

मतदातालाई सच्चिन आग्रह गर्दै प्रधानले निकाले चुनावी गीत

चितवनका सहनलाल प्रधानले ‘नेपाली जनता’ बोलको चुनावी गीत सार्वजनिक गरेका छन् । गीतमार्फत चुनावमा असल र राम्रो मान्छे छानेर गरेर मतदान गर्न प्रोत्साहन गरिएको छ । गीत सोमबार चितवनको  सिनर्जी एफएमले सार्वजनिक...

कांग्रेसको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचन लक्षित गर्दै चुनावी गीत सार्वजनिक गरेको छ । आइतबार ‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’ बोलको चुनावी गीत सार्वजनिक गरिएको हो । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रीत गरी बनाइएको ‘‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’ बोलको पार्टीको गीतमा चर्चित गायक गायिकाहरु राधिका हमाल, कृष्ण रेउले, […]

इन्द्र बानियाँको चुनावी गीत सार्वजनिक

हेटौंडा, २१ कार्तिक । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँको चुनावी गीत सार्वजनिक भएको छ । बानियाँको ‘आए आए हजुर हाम्रा ईन्द्र बानियाँ’ बोलको चुनावी गीत उनकै आधिकारिक युट्युव च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो । मकवानपुरे साहित्यकार केशव सर्मपणको रचना रहेको गीतमा विमलराज क्षेत्री र सरु […]

बद्री पंगेनीले गाए माओवादीको चुनावी गीत

नेकपा एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ गायक बद्री पंगेनीले यसपटक भने नेकपा माओवादी केन्द्रको पनि चुनावी गीतमा स्वर दिएका छन् ।  ‘अघि अघि प्रचण्ड’बोलको माओवादी केन्द्रको चुनावी गीतमा पंगेनीले स्वर दिएका हुन् । जसमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन् । स्मिता प्रचण्डकी नातिनी हुन् ।गीतमा शब्द एकनारायण भण्डारीले लेखेका हुन् । भण्डारीले एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ कोरेका थिए  । गीतमा बद्री पंगेनी र प्रिया भण्डारी

एकीकृत समाजवादीका लागि वामदेव गौतमले लेखे चुनावी गीत (भिडियोसहित)

काठमाडौँ – नेता वामदेव गौतमले एकीकृत समाजवादीका लागि चुनावी गीत लेखेका छन्। एमाले परित्याग गरेपछि निष्क्रिय रहँदै आएका गौतमले लेखेको गीत मंगलबार सार्वजनिक भएको हो। उनलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सक्रिय हुन आग्रह गरे पनि मानेका छैनन्। तर उनले ‘जनता जगाउने कलममा छाप लगाउने’ गीत लेखेका हुन्। गीतमा कृष्ण केसी र जुना श्रीमगरले स्वर […]

वामदेव गौतमले लेखे एकीकृत समाजवादीको चुनावी गीत

२० वैशाख, काठमाडौं । राष्ट्रिय राजनीतिबाट निष्क्रिय रहेको वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका लागि चुनावी गीत लेखेका छन् । गौतमले लेखेको चुनावी गीत एकीकृत समाजवादीले आफ्नो यूट्युब च्यानलबाट सार्वजनिक गरेको छ । ‘जनता जगाउने कलममा छाप लगाउने’ शीर्षकमा गौतमले एकीकृत समाजवादीक लागि चुनावी गीत लेखेका छन् । उनको सचिवालयका अनुसार, एकीकृत समाजवादीका नेताहरुको आग्रहमा गौतमले […]

एमालेको ‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको चुनावी गीत सार्वजनीक (भिडियोसहित)

२०७४ को चुनावमा ‘सैं पनि एमाले मै पनि एमाले’ बोलको चुनावी गीत गायकका बद्री पंगेनीले यो पटक पनि केही कलाकारहरूसँगको सहकार्य  एमालेको नयाँ चुनावी गीत  ‘मेरो देशै एमाले, म त यसै एमाले’ गाएका छन् ।‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीतमा बद्रीको अलवा रामजी खाँण, कुलेन्द्र विश्वकर्मा,पूर्णकला बिसी, सुनिता बुढा लगायतले स्वर दिएका छन् ।गीतको भिडियो समेत तयार भएको छ । भिडियोमा चर्चित मोडलहरुको अभिनय समेटिएको छ । गीत सैं पनि एमाले जत्तिकै ल

कांग्रेसको पक्षमा उत्कृष्ट चुनावी गीत बनाउनेलाई  दुई लाख ७५ हजार पुरस्कार

नेपाली कांग्रेसले आफ्नो पक्षमा उत्कृष्ट चुनावी गीत बनाउनेलाई दुई लाख ७५ हजार पुरस्कार घोषणा गरेको छ। प्रवक्ता डा.प्रकाशशरण महत संयोजकत्वको स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार–प्रसार समिति अन्तर्गत रहेको सांस्कृतिक समन्वय...

कांग्रेसको पक्षमा राम्रो चुनावी गीत बनाउनेलाई दुई लाख ७५ हजार पुरस्कार

काठमाडौँ – कांग्रेसले आफ्नो पक्षमा राम्रो चुनावी गीत बनाएर पठाउँलेलाई दुई लाख ७५ हजार रुपैयाँले पुरस्कृत गर्ने भएको छ। प्रवक्ता प्रकाशरण महत संयोजक रहेको सांस्कृतिक समन्वय उपसमितिले पार्टीको पक्षमा राम्रो चुनावी गीत बनाउनेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उपसमितिले प्रसार सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा लिंक गरी पठाउन सकिने सुविधा दिएको छ। उपसमितिको निर्णयमा उल्लेख […]