ऋणपत्रको दोस्रो बजार समयमै विकास नगरे आर्थिक वृद्धिलाई असर

जनयुद्ध तथा दशकौंको राजनीतिक अस्थिरतापछि देशले दुईतिहाइको स्थायी सरकार प्राप्त गरेको छ । दशकौंदेखिका राजनीतिक मुद्दा स्थापित हुँदै नयाँ संविधानसमेत कार्यान्वयन भइसकेको अवस्थामा अब सरकारको चासो र क्रियाकलापहरू देशको समग्र आर्थिक उन्नति, गरिबी निवारण, बेरोजगारी दरमा कमी तथा साक्षरता दरमा वृद्धि गरी प्रतिव्यक्ति आय बढाउन तथा जनताको जीवनस्तरमा गुणात्मक सुधार गर्नतर्फ केन्द्रित हुनुपर्छ ।

सम्बन्धित सामग्री

आर्थिक मन्दीले बन्द भए ६७ पसल

धादिङ– जिल्ला सदरमुकाम धादिङबेसी व्यापारिक केन्द्रको रूपमा रहे पनि आर्थिक मन्दीका कारण यहाँका ६७ पसल बन्द भएका छन् । नीलकण्ठ नगरपालिका वडा नंं. ३ मा सदरमुकाम करिब डेढ किलोमिटर क्षेत्रमा रहेको छ । यो बजार खासगरी पुच्छार बजार, बीच बजार र सिरान बजार नामले परिचित छ । यहाँ सटर तथा कोठाभाडा तुलनात्मक रूपमा महँगो छ […]

हरेक शनिबार साप्ताहिक बजार

विराटनगर– उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले १६ भदौदेखि मेरो देश, मेरो उत्पादन साप्ताहिक बजार सुरु गर्ने भएको छ । घरेलु तथा साना उद्योग, युवा तथा महिला उद्यमीद्वारा उत्पादित वस्तुको बजार प्रवर्द्धन, उद्यमशिलता विकासमा टेवा एवं प्रोत्साहनका साथै स्थानीय आर्थिक विकासमा सघाउ पुर्‍याउने उद्देश्यका साप्ताहिक बजार गर्न लागेको […]

रात्रीकालीन बजार सञ्चालन गरिने

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा रात्रीकालीन बजार सञ्चालन गर्ने उल्लेख गरेको छ । नगरप्रमुख खेलराज पाण्डेले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बुटवलको आर्थिक गतिविधि थप चलायमान बनाउन रात्रीकालीन बजार सञ्चालन गर्ने नीति लिएको बताइएको छ । उपमहानगरको कालिकापथ, अमरपथलगायत आवश्यक स्थानमा रात्रीकालीन बजार सञ्चालन गरिने पाण्डेले बताए । बजारमा अनियमित रुपमा […]

आर्थिक सर्वेक्षण : सेयरमा लगानी बढ्दो, बजार घट्दो

सेयर बजारमा लगानी गर्नेको संख्या पछिल्लो समय निकै बढेको पाइएको छ। आर्थिक सर्वेक्षण २०७९/०८० अनुसार एक वर्षमा बजार प्रवेश गर्नेको संख्या कूल जनसंख्याको १९.४ प्रतिशतले बढेको छ। २०७८ असारसम्ममा ३७ लाख...

आर्थिक मन्दीका कारण सुनसान बाँकेका बजार (तस्बिरसहित)

बाँके – बाँकेका मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार कम हुन थालेको छ । बैंकहरुले व्यापारीमाथि लगाएको चर्को ब्याजका कारण बाँकेको मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार व्यवसाय उत्साहजनक नभएको हो । कोरोनाले थलिएको नेपालगञ्जको व्यापार व्यवसाय फेरि बैंकहरुले व्यवसायीमाथि लगाएको चर्को ब्याज र खुला सीमानाका कारण न्यून हुँदै गएको हो । भारतीय बजार रुपैडिहासँग जोडिएको नेपालगञ्जको व्यापारले प्रतिष्पर्धा गर्न त धौधौ छ नै त्यसमा पनि हरेक सामग्रीको नेपाली मूल्य भन्दा भारतीय बजारको मूल्य केही कम भएका कारण ...

पहिलो पटक ‘रात्री बजार’ लगाउँदै वीरगन्ज

आर्थिक नगरी वीरगन्जमा पहिलो पटक ‘रात्री बजार’ लाग्ने भएको छ । अर्थतन्त्र चलायमान बनाउनका लागि स्थानीय तहको सरकारले पहिलो पटक ‘रात्री बजार’ लगाउने तयारी गरेको हो । विश्व बजारमा देखिएको आर्थिक मन्दीले खस्किएको अर्थतन्त्रलाई पुर्नजीवित बनाउन स्थानीय सरकारको तर्फबाट वीरगञ्ज महानगरपालिकाले पहिलो पटक ‘रात्री बजार’ लगाउने तयारी गरेको हो । यही चैत ३० गते बेलुकादेखि […]

बजेटपछि साताभर नै सेयर बजार ओरालो

२० जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार घटेको छ । यो साता आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएको थियो । सोमबार पहिलो कारोबार दिनबाटै घट्न थालेको बजार त्यसयता हरेक दिन ओरालो लाग्यो । सेयर बजार शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा पुग्यो । शुक्रबार उपसमूह राताम्य हुँदा […]

बजेटपछि लगातार दोस्रो दिन घट्यो सेयर बजार

१७ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि सेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ । मंगलबार ३५.५३ अंकले घटेको बजार २१३७.९२ विन्दुमा झरेर रोकियो । सोमबार समेत बजार ५० अंकभन्दा बढीले घटेको थियो । मंगलबार म्यूचुअल फण्डबाहेक सबै उपसमूहको सेयर मूल्य घटेको छ । सबैभन्दा धेरै निर्जिवन बीमा कम्पनीका […]

बजार महँगीले सीमा नाघ्यो

बजार महँगीले सीमा नाघेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मका लागि बजार महँगीको अधिकतम् सीमा ६.५ प्रतिशत राखेको सो सीमालाई समेत क्रस गर्दै बजार महँगी ७.११ प्रतिशत पुगेको हो । बिहीबार राष्ट्र बैंकले जारी गरेको पाँच महिनाको वित्तीय तथ्याङ्क अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत पुगेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७६/७७ को चरम कोभिड–१९ को बेलाको भन्दा पनि उच्च हो । आर्थिक वर्ष २०७६/७७ मा यस्तो मुद्रास्फीति अधिकतम् ७ प्रतिशत कायम भएको थियो ।अघि

कृष्णनगर बजार डुबानमा

कपिलवस्तु, असार २७ । केही दिनको लगातार वर्षाका कारण कपिलवस्तुको कृष्णनगर बजार क्षेत्र डुबानमा परेको छ । जिल्लाको अधिकांश क्षेत्रका साथै कृष्णनगर– २ को मस्जिद रोड, नगरपालिका रोड, बैंक रोडलगायत बजार क्षेत्र डुबानमा परेको हो । पानी निकासका लागि ढल निकास नहुँदा बजार क्षेत्र डुबानमा परेको नगरपालिकाले जनाएको छ । ढल निकास निर्माणका लागि आर्थिक […]