आर्थिक मन्दीले बन्द भए ६७ पसल

धादिङ– जिल्ला सदरमुकाम धादिङबेसी व्यापारिक केन्द्रको रूपमा रहे पनि आर्थिक मन्दीका कारण यहाँका ६७ पसल बन्द भएका छन् । नीलकण्ठ नगरपालिका वडा नंं. ३ मा सदरमुकाम करिब डेढ किलोमिटर क्षेत्रमा रहेको छ । यो बजार खासगरी पुच्छार बजार, बीच बजार र सिरान बजार नामले परिचित छ । यहाँ सटर तथा कोठाभाडा तुलनात्मक रूपमा महँगो छ […]