बजेटपछि लगातार दोस्रो दिन घट्यो सेयर बजार

१७ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि सेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ । मंगलबार ३५.५३ अंकले घटेको बजार २१३७.९२ विन्दुमा झरेर रोकियो । सोमबार समेत बजार ५० अंकभन्दा बढीले घटेको थियो । मंगलबार म्यूचुअल फण्डबाहेक सबै उपसमूहको सेयर मूल्य घटेको छ । सबैभन्दा धेरै निर्जिवन बीमा कम्पनीका […]

सम्बन्धित सामग्री

लगातार आठौँ दिन पनि नेप्सेमा गिरावट, बजेटपछि मात्रै २०० अंकले घट्यो

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक भएपछि मात्रै  अर्थतन्त्रको ऐना मानिने सेयर बजार परिसूचक नेप्सेमा २०० अंकभन्दा माथिले घटेको छ । जेठ १५ गते आइतबार अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दा २२२३.७८ अंकमा रहेको नेप्से त्यसयताको ७ कारोबार दिनमा लगातार घटिरहेको छ । समग्रमा भने आठौँ दिन पनि...

किन लगातार घट्दै छ सेयर बजार, बजेटपछि मात्रै १५८ अंकले घट्यो नेप्से

काठमाडौं । बजेटपछि सेयर बजार घट्ने क्रमले लगातार छैटौं दिन पनि निरन्तरता पाएको छ । समग्रमा लगातार सातौं दिन पनि बजार परिसूचक नेप्सेमा गिरावट आएको छ ।  जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गरेका थिए । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा बजेटले...