आर्थिक मन्दीका कारण सुनसान बाँकेका बजार (तस्बिरसहित)

बाँके – बाँकेका मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार कम हुन थालेको छ । बैंकहरुले व्यापारीमाथि लगाएको चर्को ब्याजका कारण बाँकेको मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार व्यवसाय उत्साहजनक नभएको हो । कोरोनाले थलिएको नेपालगञ्जको व्यापार व्यवसाय फेरि बैंकहरुले व्यवसायीमाथि लगाएको चर्को ब्याज र खुला सीमानाका कारण न्यून हुँदै गएको हो । भारतीय बजार रुपैडिहासँग जोडिएको नेपालगञ्जको व्यापारले प्रतिष्पर्धा गर्न त धौधौ छ नै त्यसमा पनि हरेक सामग्रीको नेपाली मूल्य भन्दा भारतीय बजारको मूल्य केही कम भएका कारण ...

सम्बन्धित सामग्री

विराटनगर सुनसान, जोगबनीमा घुइँचाे

विराटनगर– नेपालीहरूको महान् चाड बडादसैं र तिहार नजिकिए पनि विराटनगरका व्यापारीहरू खुसी छैनन् । एकातिर आर्थिक मन्दी अर्कातिर नेपाली उपभोक्ताको आकर्षण जोगबनीतर्फ बढेको छ । दसैंको किनमेलका लागि सीमावर्ती भारतीय बजार जोगबनीमा नेपाली उपभोक्ताका कारण खुट्टा राख्ने ठाउँसम्म छैन । तर, विराटनगर बजार भने सुनसान देखिएको छ । केही महिनाअगाडि विराटनगरका व्यापारीको आग्रहमा विराटनगर महानगरपालिकाको […]