पहिलो पटक ‘रात्री बजार’ लगाउँदै वीरगन्ज

आर्थिक नगरी वीरगन्जमा पहिलो पटक ‘रात्री बजार’ लाग्ने भएको छ । अर्थतन्त्र चलायमान बनाउनका लागि स्थानीय तहको सरकारले पहिलो पटक ‘रात्री बजार’ लगाउने तयारी गरेको हो । विश्व बजारमा देखिएको आर्थिक मन्दीले खस्किएको अर्थतन्त्रलाई पुर्नजीवित बनाउन स्थानीय सरकारको तर्फबाट वीरगञ्ज महानगरपालिकाले पहिलो पटक ‘रात्री बजार’ लगाउने तयारी गरेको हो । यही चैत ३० गते बेलुकादेखि […]

सम्बन्धित सामग्री

शंकर आचार्य/भूषण यादव

भारत सरकारले एकतर्फी रुपमा धान तथा चामलको निर्यातमा २० प्रतिशत कर लगाउँदै कनिका निर्यातमा पूर्ण बन्देज गरेसँगै नेपालमा महँगी बढ्ने व्यवसायीले बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै व्यवसायीले भारतको उक्त निर्णयले समग्र महँगी बढ्ने भन्दै चिन्ता जनाएका हुन् ।

भारतले धान र चामलमा लगाएको करले नेपालमा महँगी बढ्ने

भारत सरकारले एकतर्फी रुपमा धान तथा चामलको निर्यातमा २० प्रतिशत कर लगाउँदै कनिका निर्यातमा पूर्ण बन्देज गरेसँगै नेपालमा महँगी बढ्ने व्यवसायीले बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै व्यवसायीले भारतको उक्त निर्णयले समग्र महँगी बढ्ने भन्दै चिन्ता जनाएका हुन् ।

मिटरब्याजले उठीबास लगाउँदै

वीरगन्ज–६ लोहारपट्टीका ५९ वर्षीय जयप्रकाश अग्रवालले प्रहरी कार्यालय र अदालतको चक्कर लगाउन थालेको ४ वर्ष भयो । मिटरब्याजमा लिएको २० लाख रुपैयाँको कारोबारका कारण अग्रवाल परिवार लगातार हैरानी झेलिरहेको छ ।

प्रदेश २ का मुख्यमन्त्री राउतलाई तालिवानको संज्ञा दिँदै प्रदर्शन

वीरगन्ज–राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध विरोध प्रदर्शन गरेको छ । मदरसा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउन खोजेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको पुत्ला दहन गर्दै विरोध गरेको हो । प्रदर्शनकारीहरूले ‘मदरसा विद्येयक खारेज गर, प्रदेश २ लाई तालिवान बनाउन पाइदैन, नेपाललाई हिन्दु राष्ट्र कायम गर’ लगायतका नारा लगाएका थिए […]