एजेन्सी, ११ असार । तिब्बतको जटिल भूगोलमा चीनले बुलेट रेलको विकास गरेको छ । तिब्बती प्लेटुमा रेल प्रतिघन्टा १६० किलोमिटरका दरले कुद्न सक्छ । रेल भारतको सीमा नजिकसम्म पुगेको छ भारतको अरुणाञ्चल प्रदेश रहेको सीमाबाट निनग्ची १५ किलोमिटरभन्दा कम दुरीमा पर्छ । रेलको आरम्भ शुक्रबार गरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले शासन गरेको एक शताब्दी […]