चीनमा बुलेट रेल दुर्घटनामा चालकको मृत्यु ७ घाइते

एजेन्सी, २१ जेठ । चीनमा तिव्र गतिको रेल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार भएको घटनामा ७ जना घाइते भएका छन् । घटना चीनको दक्षिणपश्चिम गुइयाङ प्रान्तमा भएको हो । बुलेट रेल ग्वाङजाओतर्फ गइरहँदा दुईवटा डिब्बा लिकबाट खसेको थियो । सीसीटीभीले चालकको मृत्यु भएको जनाएको छ । युजाई टनलको ढोकामा सातौं र आठौं […]