भारतको बुलेट रेल परियोजनाबाट प्रभावित भएँ : जापानी राजदूत

काठमाडौँ– भारतमा निर्माणाधीन बुलेट रेल परियोजनाबाट आफू प्रभावित भएको भारतका लागि जापानी राजदूतले बताएका छन् । अहमदावाद सहरलाई मुम्बईसँग जोड्ने तीव्र गतिको बुलेट रेल परियोजनामा अपेक्षाअनुसार प्रगति भइरहेको भारतका लागि जापानी राजदूत हिरोशी सुजुकीले बताएका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार जापानी राजदूत सुजुकीले परियोजना निर्माणमा लागिपरेका कामदारहरुको कामप्रतिको लगावले पनि आफूलाई प्रभावित तुल्याएको […]