उम्मेदवारी घोषणा गर्नेहरुले निर्वाचनसम्म उम्मेदवारी फिर्ता लिन्छन् : एमाले नेता महासेठ

नेकपा (एमाले)का नेता रघुवीर महासेठले उम्मेदवारी घोषणा गर्नेहरुले निर्वाचनसम्म उम्मेदवारी फिर्ता लिने बताएका छन्। मंगलबार पार्टीको स्थायी कमिटी बैठकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता महासेठले यस्तो दाबी गरेका हुन्। ८० प्रतिशत...

सम्बन्धित सामग्री

मोरङमा ११ जनाद्वारा उम्मेदवारी फिर्ता

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका मोरङका ११ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।  जसमा प्रतिनिधिसभा तर्फका ३ र प्रदेशसभाका ८ जना रहेका छन् । मोरङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी सुजाता थापाले उम्मेदवारी फिर्ता गरेकी छिन् भने सोही निर्वाचन क्षेत्रको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका एमाले नेता डिल्लीराम शर्मा अधिकारीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अधिकारीले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै उम्मे

कास्कीमा एमाले नेता बास्तोलाले लिए बागी उम्मेदवारी फिर्ता

कास्की । कास्कीमा नेकपा एमालेबाट बागी उम्मेदवारी दिएका जगन्नाथ बास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन् । कास्की क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा एमालेले दामोदर पौडेल बैरागीलाई उम्मेदवार बनाएको छ।

मिथिला मेयरमा बागी उठेका एमाले नेता महतोले उम्मेदवारी फिर्ता लिँदै

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा बागी उम्मेदवारी दिएका नेकपा एमालेका नेता हरिनारायण महतोले मनोनयन फिर्ता लिने भएका छन् । हरिनारायण निवर्तमान मेयर हुन् । टिकट नपाएकोमा आक्रोशित बन्दै स्वतन्त्र मनोनयन दर्ता गराएका महतोले एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा उम्मेदवारी फिर्ता लिन लागेका हुन् । काठमाडौंमा रहेका उनी केहीबेरमा धनुषा फर्किएर साँझसम्म फिर्ता लिने तयारी […]

रावललाई खरेलको आग्रह : उम्मेदवारी दिने विषयलाई पुनर्विचार गर्नुहोस्

नेकपा एमाले नेता अग्नि खरेलले अर्का नेता भीम रावललाई पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने आफ्नो अडानमा पुनर्विचार गर्न आग्रह गरेका छन् । रातोपाटीसँग कुराकानी गर्दै नेता खरेलले पार्टीको १० औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन रावललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।नेता खरेलले रातोपाटीसँग भने, ‘हिजो मात्र केन्द्रीय कमिटीको बैठकमा पार्टीको नेतृत्वमा आउन चाहने सबै साथीहरूलाई र नेतृत्वमा रहने सबैलाई एकताबद्ध गरेर सही सन्देश दिनुको साथसाथै यस महाधिवेशनलाई सहीरुपमा एकताको महाधिवेशन बन

भीम रावलले भने– फिर्ता लिनका लागि उम्मेदवारी दिएको होइन

काठमाडौं । एमाले नेता भीम रावलले आफूले उम्मेदवारी फिर्ता नलिने बताएका छन् । चितवनमा शुक्रबार साँझ सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले आफूले फिर्ता लिनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताए । "मलाई दबावले केही पनि काम गर्दैन । म बहुदलीय जनवाद मान्ने मान्छे हुँ," उनले भने । उनले आफूले नेताहरूसँग छलफल गरेरै उम्मेदवारी घोषणा...

बादलका लागि बेदुरामकाे उम्मेदवारी फिर्ता

वाम गठबन्धनले माअाेवादी केन्द्रबाट प्रदेश नम्बर ३ मा राष्ट्रिय सभा उम्मेदवार बनेका रामबहादुर थापा ‘बादल’काे जित सुनिश्चित गर्न एमाले नेता बेदुराम भुसालको उम्मेदवारी फिर्ता गर्ने भएको छ। साना पार्टीहरूको समर्थन वाम गठबन्धनलाई नहुने देखेपछि भुसालको उम्मेदवारी फिर्ता भएको हाे । यसका लागि एमाले अध्यक्ष केपी शर्मा अाेली, माअाेवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता…

जगन्नाथ खतिवडाले उम्मेदवारी फिर्ता लिए, प्रदेशमा बागीलाई समर्थन

१९ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उदयपुर२ मा उम्मेदवारी दिएका एमाले नेता जगन्नाथ खतिवडाले उम्मेदवारी फिर्ता लिएका छन् । अब त्यहाँ वाम गठबन्धनको तर्फबाट माओवादीका हिमाल किराती मात्र उम्मेदवार भएका छन् । उपयपुर-२ मा एमालेबाट पोलिटब्यूरो सदस्य खतिवडा र माओवादीबाट किरातीले उम्मेदवारी दिएका थिए । दुबैलाई पार्टीले नै टिकट दिएका थिए …

मोरङ ३ मा एमालेका बागीले उम्मेदवारी फिर्ता लिए

१९ कात्तिक, मोरङ । वाम गठबन्धनका तर्फबाट एमाले नेता भानुभक्त ढकालले उम्मेदवारी दिएको मोरङको क्षेत्र नम्बर ३ मा एमालेका बागीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । वामपन्थी गठबन्धनका उम्मेदवार ढकाललाई सहयोग गर्ने घोषणा गर्दै उम्मेदवारी फिर्ता लिने निर्णय गरेको केरौन गाविसका पूर्वअध्यक्ष एवं एमालेका नेता भेषनाथ रिजालले बताए । साथै एमालेका …

जाजरकोटमा दुवै गठबन्धनका बागीले फिर्ता लिए उम्मेदवारी

जाजरकोट : जाजरकोटमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार गोविन्दविक्रम शाहसमेत छन्। उनी एमाले नेता हुन्। यससँगै वाम गठबन्धनबाट उम्मेदवारी दिएका पूर्व गृहमन्त्री एवम् माओवादी नेता शक्ति बस्नतलाई केही सहज भएको छ। शाहले केन्द्रको निर्देश...