रावललाई खरेलको आग्रह : उम्मेदवारी दिने विषयलाई पुनर्विचार गर्नुहोस्

नेकपा एमाले नेता अग्नि खरेलले अर्का नेता भीम रावललाई पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने आफ्नो अडानमा पुनर्विचार गर्न आग्रह गरेका छन् । रातोपाटीसँग कुराकानी गर्दै नेता खरेलले पार्टीको १० औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन रावललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।नेता खरेलले रातोपाटीसँग भने, ‘हिजो मात्र केन्द्रीय कमिटीको बैठकमा पार्टीको नेतृत्वमा आउन चाहने सबै साथीहरूलाई र नेतृत्वमा रहने सबैलाई एकताबद्ध गरेर सही सन्देश दिनुको साथसाथै यस महाधिवेशनलाई सहीरुपमा एकताको महाधिवेशन बन

सम्बन्धित सामग्री

भरतपुरमा कांग्रेसका बागी उम्मेदवारले पुनर्विचार गर्ने माओवादीको आशा

काठमाडौं । नेकपा माओवादीले भरतपुर महानगरपालिकामा कांग्रेसको बागी उम्मेदवारको उम्मेदवारी फिर्ता हुने विश्वास व्यक्त गरेको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले उम्मेदवारी घोषणा गरेका पूर्वसांसदले पुनर्विचार गर्ने दाबी गरे । भरतपुरको मेयर माओवादीलाई दिने गठबन्धनको निर्णपछि स्थानीय कांग्रेसी असन्तुष्ट छन् । कांग्रेसका पूर्वसांसद जगन्नाथ खतिवडाले हिजो आफूले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका थिए । आज […]