१९ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उदयपुर२ मा उम्मेदवारी दिएका एमाले नेता जगन्नाथ खतिवडाले उम्मेदवारी फिर्ता लिएका छन् ।
अब त्यहाँ वाम गठबन्धनको तर्फबाट माओवादीका हिमाल किराती मात्र उम्मेदवार भएका छन् ।
उपयपुर-२ मा एमालेबाट पोलिटब्यूरो सदस्य खतिवडा र माओवादीबाट किरातीले उम्मेदवारी दिएका थिए । दुबैलाई पार्टीले नै टिकट दिएका थिए …