भीम रावलले भने– फिर्ता लिनका लागि उम्मेदवारी दिएको होइन

काठमाडौं । एमाले नेता भीम रावलले आफूले उम्मेदवारी फिर्ता नलिने बताएका छन् । चितवनमा शुक्रबार साँझ सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले आफूले फिर्ता लिनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताए । "मलाई दबावले केही पनि काम गर्दैन । म बहुदलीय जनवाद मान्ने मान्छे हुँ," उनले भने । उनले आफूले नेताहरूसँग छलफल गरेरै उम्मेदवारी घोषणा...

सम्बन्धित सामग्री

बाँकेमा नौजनाद्वारा उम्मेदवारी फिर्ता

बाँके – प्रतिनिधिसभा र प्रदेशसभातर्फ बाँकेमा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेदवार छन्। बाँके क्षेत्र नम्बर–३ मा उम्मेदवारी दिएका रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन्। क्षेत्र नम्बर–३ मा सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार छन्। क्षेत्र नम्बर–१ का प्रदेशसभाका उम्मेदवार उग्रसेन […]

बाँकेमा को-कसले फिर्ता गरे उम्मेदवारी  ?

प्रतिनिधिसभा र प्रदेश सभातर्फ बाँकेमा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेदवार छन् । बाँके क्षेत्र नम्बर–३ मा उम्मेदवारी दिएका रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन्। क्षेत्र नम्बर–३ मा सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार रहेका छन् । क्षेत्र नम्बर–१ का प्रदेशसभाका उम्मेदवार उग्रसेन यादव र विक्रम यादव, क्षेत्र नम्बर–२ का

बाँकेमा नौजनाद्वारा उम्मेदवारी फिर्ता

प्रतिनिधिसभा र प्रदेशसभातर्फ बाँकेमा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंहले लिए उम्मेदवारी फिर्ता

सुर्खेतमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। सुर्खेतमा गठबन्धन दलविरुद्ध प्रतिनीधिसभामा उम्मेदवारी दिएका सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका...

पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंहले लिए उम्मेदवारी फिर्ता

सुर्खेतमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। सुर्खेतमा गठबन्धन दलविरुद्ध प्रतिनीधिसभामा उम्मेदवारी दिएका सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका...

पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंहले लिए उम्मेदवारी फिर्ता

सुर्खेतमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। सुर्खेतमा गठबन्धन दलविरुद्ध प्रतिनीधिसभामा उम्मेदवारी दिएका सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका...

कैलाली-४ मा चारजनाको उम्मेदवारी फिर्ता

धनगढी : कैलालीको क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता टीकादत्त जोशीले उम्मेदवारी फिर्ता लिएका छन्। क्षेत्र नम्बर ४ को ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका जोशीले आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन्।उनले प्रदेशसभा सदस्य प्रकाश बमलाई सहयोग गर्ने बताएका छन्। यस्तै नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका खगेन्द्र चौधरी, राजेन्द्र जोशी र टेकबहादुर देउवाले पनि उम्मेवारी फिर्ता लिएको नेपाली काँग्रेस गोदावरी नगर कमिटी सचिव अशोकराज देवकोटाले जानकारी दिए। फ

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेसले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको समयभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।आयोगको निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार र उनीहरुका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासित गर्ने कांग्रेसले जनाएको छ ।

तुलसीपुरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका पाण्डेयले लिए उम्मेदवारी फिर्ता

१६ वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिंदै उनले आफूले सत्ता पक्ष गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई समर्थन गरेको बताए । पाण्डे नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी तुलसीपुर उपमहानगरपालिका वडा-५ निवासी […]

मीन विश्वकर्माले फिर्ता लिए उम्मेदवारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गतको निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका मीनबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् । संस्थापन पक्षका नेता विश्वकर्माले प्यानल बाहिरबाट स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गराएका दिए । उनको उम्मेदवारी फिर्ता भएको पुष्टि कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । उम्मेदवारी फिर्ताका लागि ११ बजेसम्मको समय छुट्ट्याइएकोमा डेढ घण्टा थप भएको छ । हालसम्म २७ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।