कास्कीमा एमाले नेता बास्तोलाले लिए बागी उम्मेदवारी फिर्ता

कास्की । कास्कीमा नेकपा एमालेबाट बागी उम्मेदवारी दिएका जगन्नाथ बास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन् । कास्की क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा एमालेले दामोदर पौडेल बैरागीलाई उम्मेदवार बनाएको छ।

सम्बन्धित सामग्री

कांग्रेसका बागी उम्मेदवारी फिर्ता लिन ३१ असोजसम्मको समय थप

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन थप पाँच दिनको समय दिएको छ । निर्वाचन आयोगले २६ असोज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएकाहरू सबैको उम्मेदवार सूची सार्वजनिक गरेको छ । कांग्रेस, एमाले, माओवाद...

एमालेका बागी उम्मेदवार एकबहादुर श्रेष्ठद्वारा पार्टी परित्याग

टिकट वितरणमा भेदभाव गरिएको भन्दै नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ सहित ३ जनाले नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन । बारा क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठसहित प्रस्तावक र समर्थक बसेका अन्य २ जनाले समेत पार्टीबाट राजीनामा दिएका हुन् । पार्टीले बागी उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएसँगै उनीहरुले प्रेस विज्ञप्ती जारी गर्दै आजै पार्टी परित्याग गरेका घोषणा गरेका थिए ।राजीनामा दिने अन्य एमाले नेताहरुमा यमबहादुर खड्का (नारा

नेपालले भने- कुण्ठा त्यागेर बागी उम्मेदवारी फिर्ता लिनुस्

भरतपुर- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नबनेको भए संविधान र लोकतन्त्र कागजमै सीमित हुने बताएका छन्। चितवनको भरतपुरमा सत्ता गठबन्धनले आयोजना गरको आमसभामा उनले एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनकारी नीतिमा पाँच दलीय सत्ता गठबन्धन नबनेको भए देश भ्रष्टाचारले चुर्लम्म डुब्ने बताए। गठबन्धनको बिषयलाई लिएर कांग्रेसभित्र केही समस्या आएको बताउँदै उनले सत्ता […]

बागी उम्मेदवारी फिर्ता लिन एमाले तनहुँको निर्देशन

१६ वैशाख, तनहुँ ।  ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि बागी उम्मेदवारी दर्ता गरेका पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन नेकपा एमाले तनहुँले निर्देशन दिएको छ । नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गरी आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका […]

​माधव नेपालका बागी श्रेष्ठले उम्मेदवारी फिर्ता लिए

काठमाडौं, कात्तिक १८ – पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध परेको बागी उम्मेदवारी फिर्ता भएको छ । पार्टीले आफूहरुला...

कोमलले बागी उम्मेदवारी फिर्ता लिने, एमाले पनि छाड्ने संकेत

दाङ । केही समयअघि नेकपा एमाले प्रवेश गरेकी संचाकर्मी तथा गायिका कोमल ओलीले दाक्ष क्षेत्र नम्बर ३ मा एमालेविरुद्ध दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिने...

एमालेले माओवादीलाई भन्यो- बागी उम्मेदवारी फिर्ता होस्

नेकपा एमालेले आफ्ना उम्मेद्वारविरुद्ध गठबन्धनको निर्णयविपरित माओवादी केन्द्रका बागी उम्मेद्वारको मनोनयन फिर्ताको पहल गर्न माओवादी केन्द्रलाई आग्रह गरेको छ। एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बागी उम्मेद्वारी फिर्ता गर्न माओवादी केन्द्रसँग छलफल भैरहेको बताए। उनले एमालेका तर्फबाट परेका सबै बागी उम्मेद्वारी फिर्ता हुने दावी समेत गरे। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमापार्टीको आधिकारिक पत्र लिएका बाहेक…