पोखरा : पोखरा महानगरपालिका प्रमुख पदमा कृष्ण थापाले मनोनयन दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि एमाले सचिवालयले दीपक पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो।
पौडेल विवादमा मुछिएपछि उनको टिकट खोसिएको हो। पोखरामा खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको टकरावका कारण विवाद उत्पन्न भएको…