नेकपा : बिहे भएकै थिएन, 'लिभिङ टुगेदर' मै कुरो मिलेन

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीलाई फुटाएर पुरानै एमाले र माओवादी केन्द्रमा फर्काइदिएपछि आज निर्वाचन आयोगले त्यसलाई औपचारिकता दिएको छ। त्यसअघि हिजै नेकपाको प्रचण्ड-माधव नेपाल समूहको स्थायी कमिटीको अन्तिम बैठकले एमाले एमालेतिरै र माओवादी माओवादीतिरै फर्कने निर्णय भएको थियो। सर्वोच्चले नेकपाको