केपी ओली फेरिएकाले मेरो कुरा मिलेन : भीम रावल

१४ जेठ, काठमाडौं । पाँच वर्षअघि तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट केपी ओली अध्यक्षमा निर्वाचित हुँदा भीम रावल माधव नेपालको प्यानलबाट उपाध्यक्ष निर्वाचित भएका थिए । महाधिशेनपछि माधव नेपाल पक्षले कतिपय बैठकमा लिखितरुपमै फरक मत …

सम्बन्धित सामग्री

फागुन २८ गतेको निर्णय फिर्ता गर्न ओलीले मान्नुभएन, कुरा मिलेन : भीम रावल

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते भएको निर्णय फिर्ता लिन अस्वीकार गरेपछि सोमवार भएको छलफल निष्कर्षविहीन भएको छ ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच भएको भेटवार्तामा माधव नेपाल पक्षले फागुन २८ गतेको बैठकले गरेका निर्णय फिर्ता गर्नुपर्ने अडान राखेको थि...

२८ गतेको निर्णय फिर्ता लिन अर्को पक्षले मानेन: भीम रावल

बैठकपछि बाहिरिएका नेता रावलले भने, ‘२८ गते गरिएको भनिएको निर्णयमा हामी सहमत भएनौं। त्यो निर्णय पार्टी विधानअनुसार छैन भन्दा अर्को पक्षले स्वीकारेको सुन्न पाएनौं। कुरा मिलेन।’

अडान नछोड्दा एमाले विवाद मिलेन : भीम रावल

काठमाडौं । एमाले विवाद मिलाउन भएको अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल पक्ष बीचको छलफल विना निष्कर्ष सकिएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा झण्डै ३ घण्टा भएको औपचारिक छलफलमा दुवै पक्षले आआफ्नै अडान नछोड्दा कुरा नमिलेको नेता भीम रावलले जनकारी दिए ।‘आज कुरा मिलेन । फेरि छलफल गर्ने कुरा भएको छ । तर क...