प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते भएको निर्णय फिर्ता लिन अस्वीकार गरेपछि सोमवार भएको छलफल निष्कर्षविहीन भएको छ ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच भएको भेटवार्तामा माधव नेपाल पक्षले फागुन २८ गतेको बैठकले गरेका निर्णय फिर्ता गर्नुपर्ने अडान राखेको थि...