काठमाडौं । राष्ट्रियसभा निर्वाचनको सीट बाँडफाँडमा कुरा नमिलेपछि नेकपा एसका अध्यक्ष माधव नेपाल लगायत नेताहरू बहिरिएका छन् । नेकपा एसका उपाध्यक्ष राजेन्द्र पान्डेले सीटामा कुरा नमिलेपछि आफुहरू हिँडेको बताए । उनले भने- सीटमा कुरा मिलेन त्यस कारणले हामी हिन्यौं । तीनवटा दल बाँकी छन् हामी चाहिँ हिड्यौं । डिमाण्डको कुरा छाडौं । कुरा नमिलेपछि यतिउती […]