फनपार्कलाई कर तिर्न महानगरले दिएको 'अल्टिमेटम' सकिँदै

काठमाडौं - काठमाडौं महानगरपालिकाले कर तिर्न काठमाडौं फनपार्कलाई दिएको समय आज सकिँदै छ । महानगरपालिकाको तर्फबाट बुधबार राजस्व विभाग प्रमुख शिवराज अधिकारीले २४ घण्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिवाना तिर्न काठमाडौं फनपार्कलाई पत्र पठाएका थिए ।  काठमाडौं फनपार्कले वर्षौदेखि व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा म...

सम्बन्धित सामग्री

मनोरञ्जन कर तिर्न काठमाडौं महानगरको ताकेता

काठमाडौं- काठमाडौं महानगरपालिका राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ। यसपटक महानगरले ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न ताकेता गरेको हो। प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ। यो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिमको दरमा लाग्ने राजस्व विभागका प्रमुख ध्रुवकुमार […]

पोखरा महानगरको प्रतिवेदन : मणिपालले १० करोड कर तिर्न बाँकी

२ चैत, पोखरा । पोखरा महानगरपालिकाले मणिपाल शिक्षण अस्पतालसँग १० करोड रुपैयाँ भन्दा बढी कर उठाउन बाँकी रहेको ठहर गरेको छ । मणिपालले तिर्न बाँकी बक्यौता अन्योल भएपछि महानगरले राजश्व परामर्श समिति सदस्यसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । माघमा गठन भएको उक्त समितिले महानगरलाई मणिपालले १० […]

व्यवसायीलाई कर तिर्न बालेनको ताकेता, तर महानगरसँगै छैन करको विवरण

महानगरले कर तिर्न आग्रह गरे वा चेतावनीसहित चिट्ठी पठाए पनि कति कर तिर्न बाँकी छ भन्ने विवरण महानगरसँग नहुने देखिएको छ । उदाहरणका लागि क्यासिनोहरूले कति कर तिर्नुपर्ने छ त्यो जानकारी महानगरसँग छैन ।

महानगरले सेना र प्रहरीललाई पनि दियो कर तिर्न अल्टिमेटम

काठमाडौं । विभिन्न संघ संस्था र निकायलाई कर तिर्न ताकेता गर्दै आएको काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतलाई १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ । नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो । महानगरपालिकाको राजस्व विभाग प्रमुख डा. […]

महानगरले विद्युतको महशुल तिर्न बाँकी छैन : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणको महशुल दाखिला नगरेको भन्ने बिषयमा सत्यता नभएका मेयर बालेन साहले बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल फेशबुकमार्फत मेयर बालेनले महानगरले विद्युतको महशुल तिर्न बाँकी नरहेको स्पष्ट पारेका हुन् । महानगरले कर तिर्न ताकेता गरेपछि प्राधिकरणले विद्युत महशुलमा कटौती गरेको दाबी गरेको थियो। सो दाबीपछि मेयर बालेनले महानगरले महशुल […]

महानगरले बत्तीको रकम तिर्न बाँकी छैन : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणको महशुल दाखिला नगरेको भन्ने बिषयलाई प्रतिवाद गरेको छ।महानगरका मेयर बालेन शाहले यस बिषयमा फेशबुकमार्फत खण्डन गरेका हुन्।महानगरले कर तिर्न ताकेता गरेपछि प्राधिकरणले विद्युत महशुलमा कटाैती गरेकाे दाबी गरेकाे थियाे। साे दाबीपछि मेयर शाहले महानगरले महशुल तिर्न बाँकी नरहेकाे र भएपनि कर र महशुल साटासाट गर्ने बिषय नभएकाे प्रष्ट गरेका छन्।यस बिषयमा बालेनले भनेका छन्।१. काठमाडौं महानगरपालिका काठमाडौं महानगरबासीको सेवाक

मेयर बालेन एक्शनमा, महानगरभित्रका क्यासिनोहरूलाई ७ दिनभित्र कर तिर्न म्याद

काठमाडौं, १९ भदौ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका क्यासिनोहरूलाई ७ दिनभित्र कर तिर्न अल्टिमेटम दिएको छ । पाँचतारे होटलले सञ्चालन गरेको क्यासिनोको पैसा सरकारले समेत उठाउन नसकेको बेला महानगरले भने पत्र काटेर कर तिर्न म्याद दिएको हो । महनागर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले ती क्यासिनोलाई ७ दिनभित्र कर तिर्न पत्र काटेका हुन् । पत्रमा भनिएको […]

फनपार्कमा बालेनको एक्सन, २४ घण्टाभित्र कर नतिरे सिलबन्दी गर्ने चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रदर्शनी मार्गमा रहेको काठमाडौँ फन पार्क प्रालिलाई कर तिर्न ताकेता गरेको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो । तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क सिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ […]

कर नतिर्नेहरुको घर दैलोमा पञ्चेबाजा (फोटोफिचर)

काठमाडौँ– काठमाडौं महानगरपालिकाले घरजग्गा–सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको छ । बुधबार काठमाडौं वडा नंवर २२ स्थित आर वी कम्प्लेक्स, केशा प्रोपर्टिज प्रालि लगायतका ठाउँमा पुगेर कर बक्यौता रहेको भन्दै पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको हो । सो क्रममा महानगरले कर तिर्न सूचना समेत टाँस गरेको […]

कर नतिर्ने ५२ कम्पनीको सूची सार्वजनिक, तीस दिनभित्र तिर्नुपर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने ५२ वटा कम्पनीको नाम सार्वजनिक गरेको छ। महानगरले घरजग्गा/सम्पत्ति कर नतिर्ने कम्पनीको नाम सार्वजनिक गर्दै ३० दिन भित्र कर तिर्न चेतावनी दिएको हो। यी कम्पनीहरुलाई लामो समयदेखि कर तिर्न पत्रचार गर्दा पनि अटेरी गर्दै आएका थिए। कर नतिरेका कम्पनीहरुले महानगरको राजश्व समितिमा सम्पर्क गरेर करसहित जरिवाना बुझाउन भनिएको छ।