महानगरले सेना र प्रहरीललाई पनि दियो कर तिर्न अल्टिमेटम

काठमाडौं । विभिन्न संघ संस्था र निकायलाई कर तिर्न ताकेता गर्दै आएको काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतलाई १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ । नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो । महानगरपालिकाको राजस्व विभाग प्रमुख डा. […]