काठमाडौं : काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणको महशुल दाखिला नगरेको भन्ने बिषयलाई प्रतिवाद गरेको छ।महानगरका मेयर बालेन शाहले यस बिषयमा फेशबुकमार्फत खण्डन गरेका हुन्।महानगरले कर तिर्न ताकेता गरेपछि प्राधिकरणले विद्युत महशुलमा कटाैती गरेकाे दाबी गरेकाे थियाे। साे दाबीपछि मेयर शाहले महानगरले महशुल तिर्न बाँकी नरहेकाे र भएपनि कर र महशुल साटासाट गर्ने बिषय नभएकाे प्रष्ट गरेका छन्।यस बिषयमा बालेनले भनेका छन्।१. काठमाडौं महानगरपालिका काठमाडौं महानगरबासीको सेवाक